नेकपा माओवादी केन्द्रले चुनावी प्रचारका लागि र्याप शैलीको चुनावी गीत बजारमा ल्याएको छ। ‘भोट फर माओवादी, भोट फर प्रचण्ड’ बोलको र्याप गीत आज युट्युबमार्फत सार्वजनिक भएको हो।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved