नारावाजी

मधेस सरकारको कार्यक्रममा सहयोगी दल जनमतको नाराबाजी- साइकल चोरलाई कारबाही गर

काठमाडौं । मधेस प्रदेश सरकारले आफ्नो एक वर्षे उपलब्धि सार्वजनिक गर्ने भन्दै आयोजना गरेको कार्यक्रममा सत्ता गठबन्धनकै एक घटक जनमत पार्टीले नारावाजी र विरोध गरेको छ । प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले एक वर्षको अवधिमा गरेका काम सार्वजनिक गरिरहेका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved