काठमाडौं। अटोमोबाइल व्यवसायीहरूको छाता संगठन नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालले सरकारले व्यवसायीको चरित्र हत्या गरेको आरोप लगाएको छ। नारायणहिटी दरबार संग्रालय परिसरभित्र रेस्टुरेन्ट सञ्चालन विवादमा मुछिएको बतास समूहको पक्षमा विज्ञप्ति निकाल्दै नाडाले व्यवसायीलाई मर्यादापूर्ण व्यवहार गर्न अनुरोध गरेको छ। बतासले...