काठमाडौं । नारायणगढ–मुग्लिन सडक पुनः बन्द भएको छ । शनिबार बेलुका तुइनखोला पुल नजिकै र नाम्सीमा पहिरो पन्छाएर सडक संचालन गरिए पनि तुइनखोला पुल नजिकै शनिबार राति ११ बजे पुनः पहिरो झरेर सडक पुरिएको हो । ट्राफिक प्रहरीले पहिरो...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved