काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ र बलेफी गाउँपालिका–८ को बीचमा रहेको जुरेमा पहिरो खसेको छ । पहिरोका कारण अरनिको राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ । आज बिहान करिब पौने ६ बजे खसेको पहिरोका कारण अरनिको राजमार्ग हुँदै सिन्धुपाल्चोकका...