नारायणगढ-मुगलिन

चारकिलोमा पहिरो, नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन। नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ। चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनको इच्छाकामना–६ चारकिलोमा बिहान ११ः३५ बजे सुख्खा पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो। अहिले सडक खुलाउनका लागि सडक विभागसँग समन्वय भइरहेको उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved