काठमाडौं। नेकपा माओवादी केन्द्रका सांसद नारायणकाजी श्रेष्ठले प्रसारण लाइन निर्माणमा बजेटमा उल्लेख विषयमा एमसीसीको भूमिकाप्रति स्पष्ट पार्न आग्रह गरेका छन्। मंगलबार राष्ट्रियसभाको बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेटमाथि शुरु भएको सैद्धान्तिक छलफलमा भाग लिँदै श्रेष्ठले बजेटमा उल्लेख लप्सीफेदी, रातमाटे,...