काठमाडौं । सुनका गहना, गाडी र जग्गा कारोबार गर्ने भनी ठगी गरेर फरार हुने ४ जनाको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई नियन्त्रणमा लिएको हो । काभ्रेको भुम्लु गाउँपालिका–३ का कुमार थापा, स्याङ्जाको...