नामिबिया–स्कटल्यान्ड

स्कटल्यान्डले दियो नामिबियालाई २२२ रनको लक्ष्य

काठमाडौं। विश्वकप क्रिकेट लिग–२ एकदिवसीय सिरिजमा स्कटल्यान्डले नामिबियालाई २२२ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४८.४ ओभरमा २२१ रनमा अलआउट भएको हो। स्कटल्यान्डका लागि क्रिस्टोफर म्याकब्राइडले ४७ र टमस म्याकिन्टोसले...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved