काठमाडौं। नामिबिया र नेदरल्याण्ड्सविरुद्धको टी–२० सिरिजमा प्रतिस्पर्धा गर्ने नेपाली टोलीको सार्वजनिक गरेको छ। नेपाल क्रिकेट संघ क्यानले टी–२० सिरिजको लागि रोहित कुमार पौडेलको कप्तानीमा १८ सदसीय टोली घोषणा गरेको हो। क्यानले सिरिजको खेल तालिका पनि सार्वजनिक गरेको छ। २७...