काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नामिबिया भ्रमणमा जाने नेपाली टोलीको घोषणा गरेको छ । आइतबार क्यानले रोहितकुमार पौडेलको कप्तानीमा नामिबिया भ्रमणमा जाने १४ सदसीय टोलीको घोषणा गरेको हो। नामिबियामा आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टुको त्रिकोणात्मक सिरिज डिसेम्बर २...