काठमाडौं। नामिबियाविरद्ध क्रिकेट विश्व कप लिग–२ मा नेपालले तेस्रो विकेट गुमाएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालले आफ्नो तेस्रो विकेट गुमाएको हो। ७ ओभरको अन्तिम बलमा देव खनाल पनि डगआउट भए। उनलाई नामिबियाका ज्याक ब्रासेलले आउट...