काठमाडौँ । घरमा काम गर्नेगरी आफ्नै संरक्षणमा राखिएकी १४ वर्षीया नाबालिगमाथी बलात्कार अभियोगमा व्यापारी सुशील चटौतलाई १८ वर्ष १ महिना कैद सजाय सुनाइएको छ । सोमबार ललितपुर जिल्ला अदालतकी न्यायाधीश सीता शर्मा अधिकारीको एकल इजलासले चटौतलाई जेल सजायका अतिरिक्त...