काठमाडौं। नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालको आगामी नयाँ नेतृत्वका लागि मतदान शुरु भएको छ। काठमाडौंस्थित सोल्टी होटलमा बिहान ८ बजेदेखि मतदान हुने भनिए पनि व्यवस्थापनका कारण ढिलो गरी मतदान शुरु भएको हो। मतदानका लागि नाडाका सदस्यहरू बिहानैदेखि लामबद्ध भएर बसेका...