काठमाडौं। चुलाचुली थिएटरको प्रस्तुति रहेको नाटक ‘बुद्ध र भिखारी’ थापागाँउस्थित मण्डला नाटकघरमा यहीँ जेठ १६ गतेदेखि नियमीत मञ्चन भैरहेको छ। अनिल सुब्बाको परिकल्पना तथा निर्देशनमा तयार भएको नाटक ‘बुद्ध र भिखारी’को नाट्य रूपान्तरण तथा अनुवादन चेतन आङ्थुपोले गरेका छन्।...