काठमाडौ। सहिद गंगालाल श्रेष्ठको जीवनीमा आधारित नाटक ‘गंगालाल’, यहीँ माघ १९ गतेदेखि बत्तिसपुतलीमा अबस्थित शिल्पी थिएटरको गोठाले नाटकघरमा मञ्चन भइरहेको छ। सहिद गंगालाल फाउन्डेसन र गार्डेन थिएटरको सहकार्यमा निर्माण भएको नाटकलाई चे शंकरले लेखन तथा निर्देशन गरेका छन्। विक्रम...