काठमाडौ। थापागाउँ स्थित आरोहण गुरुकुलको कुञ्ज नाटकघरमा यही जेठ ५ गतेदेखि नाटक ‘आधा-अपूरो मञ्चन भैरहेको छ। भारतीय नाटककार स्व. मोहन राकेशद्वारा लिखित ‘आधे अधुरे’ को नेपाली रुपान्तरण गरिएको नाटक शंकर पोखरेलको परिकल्पना तथा निर्देशनमा तयार पारिएको हो। नाटक ‘आधा-अपूरोले...