काठमाडौं। ‘हुने बिरुवाको चिल्लो पात’ भने झैँ तनहुँकी एक बालिकाले बाँसबाट सामान बनाए राम्रो कमाइ गर्दै आएकी छिन्। जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ ड्यामनजिक बस्दै आएकी १२ वर्षीय आयुष्मा भुजेलले सानै उमेरदेखि राम्रो आम्दानी गर्दै आएकी हुन्। स्थानीय अकला आधारभूत विद्यालय...