आज डिसेम्बर ७ तारिख अर्थात् अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस । नेपालमा पनि वर्षेनी यो दिवस उड्डयन सुरक्षा र ब्यवस्थापनका विषय अन्र्तक्रिया गरेर मनाउने गरिन्छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण आइकाओले हरेक वर्ष डिसेम्बर ७ का दिन यो दिवस मनाउँदै...