ताप्लेजुङ । नेपाल नेत्र ज्योति संघ ताप्लेजुङले प्रख्यात नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतलाई नागरिक अभिनन्दन गरेको छ । आँखाको हेरचाह र मानवीय सेवामा विशेष योगदान पुर्याएको भन्दै उनलाई नागरिक अभिनन्दनसहित सम्मान गरेको हो । ताप्लेजुङमा जन्मिएका डा रुइत नेपाल...