जनकपुरधााम। सरकारले नागरिकता विधेयक फिर्ता लिएको विरोधमा धनुषाको ढल्केवरमा प्रदर्शन भएको छ बुधबार ढल्केवर चौकस्थित रहेको पार्क अगाडि नागरिकता विहिन युवाहरुले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिनुपर्ने माग राख्दै प्रदर्शन गरेका हुन्। प्रदर्शनका सहभागीहरुले “नेपाल सरकार मुर्दावाद, नागरिकता...