काठमाडौं। पहिरो झरेपछि बन्द भएको मुग्लिन-नारायणगढ सडकखण्ड खुलेको छ । सडक खुलेसँगै दुईतर्फी नै गाडी चलेका छन् । गएराति साढे २ बजे चितवनको भरतपुर महानगरपालिका–२९ केराबारीमा लेदोसहितको पहिरो खस्दा सडक बन्द भएको थियो । यो सडक बेला बेलामा बन्द हुँदा...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved