काठमाडौं। विगतमा सुरुङसम्बन्धी विषयको पाठ्यक्रममा पढे पनि व्यावहारिक रुपमा सिक्न नपाएका नेपाली इन्जिनियरले नेपालको पहिलो सुरुङमा व्याहारिक ज्ञान लिन थालेका छन्। नागढुङ्गास्थित सुरुङमार्गमा सडक विभागमा कार्यरत सबै इन्जिनियरलाई सुरुङसम्बन्धी व्यावहारिक ज्ञान सिकाइने भएको छ। सबै इन्जिनियर र डिभिजन प्रमुखलाई...