धनगढी। नेकपा एमालेका उम्मेदवारलाई नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा समर्थन गर्ने भएको छ । बुधबार भएको छलफलपछि नगरिक उन्मुक्ति पार्टी मुख्यमन्त्रीमा एमालेलाई समर्थन गर्न तयार भएको हो । नागरिक उन्मुक्ति पार्टीले समर्थन दिएपछि नेकपा एमाले संसदीय दलका नेता...