नाइजर

नाइजर आक्रमणमा ११ गाउँलेको मृत्यु

नियामे (नाइजर) । नाइजरको बुर्किना फासोसँग सीमामा रहेका दुई गाउँमा संदिग्ध जिहादीले गरेको आक्रमणमा ११ जनाको मृत्यु भएको त्यहाँको रक्षा मन्त्रालयले आइतबार बताएको छ । ‘धेरै मोटरसाइकलमा आएका आतङ्कवादीहरू बैंकिलारेबाट करिब ३० किलोमिटर दक्षिणपूर्वी आमरा र आउडजी गाउँमा प्रवेश...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved