काठमाडौं महानगरपालिकाले प्रवक्ताको जिम्मेवारी वडा नं १७ का अध्यक्ष नवीन मानन्धरलाई दिएको छ। आइतबार बसेको छैटौं कार्यपालिका बैठकले मानन्धरलाई प्रवक्ताको जिम्मेवारी दिने गरेको हो।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved