नवाज शरिफ

निर्वाचनअघि शरिफलाई अर्को भ्रष्टाचार अपिलमा जित

इस्लामाबाद । पाकिस्तानको उच्च अदालतले मङ्गलबार पूर्वप्रधानमन्त्री नवाज शरिफको स्वनिर्वासनबाट फर्किएपछि दोस्रोपटक भ्रष्टाचारको सजायलाई खारेज गरेको छ । कारागारको सजाय भोगेर र राजनीतिबाट जीवनभरका लागि अयोग्य ठहरिएपछि उनी चार वर्षअघि बेलायतमा उपचार गर्नका लागि मुलुक छाडेका थिए । नवाज...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved