नवल खड्का

हल संचालकले असहयोग गरेको भन्दै चलचित्र काँडेतारको प्रदर्शन बन्द

काठमाडौं । हलवालाले असहयोग गरेको भन्दै नेपाली चलचित्र काँडेतार बन्द गर्ने निर्णय गरिएको छ । काँडेतारका निर्माता तथा निर्देशक नवल खड्काले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर हल संचालकले असहयोग गरेको भन्दै आइतबारदेखि देशभर प्रदर्शन बन्द गर्ने घोषणा गरेका हुन् ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved