काठमाडौं। नवलपरासी बर्दघाट सुस्तापूर्व (नवलपुर) क्षेत्र नम्बर दुईको मतगणना सुरु भएको छ। जिल्ला सदरमुकाम कावासोतीस्थित कुमारवर्ती बहुमुखी क्याम्पसमा मतगणना सुरु भएको जनाइएको छ । नवलपुर २ मा कांग्रेसका विष्णुकुमार कार्की र नेकपा एमालेका तिलबहादुर महतबीच मुख्य प्रतिस्पर्धा छ ।