काठमाडौं । उच्च अदालत सुर्खेतले जाजरकोटको सोतीमा नवराज विकसहित ६ जनाको सामूहिक हत्या भएको घटनामा संलग्न २३ जना प्रतिवादीलाई जिल्ला अदालतले सुनाएको जन्मकैदको सजायलाई सदर गरेको छ। उच्च अदालतका न्यायाधीश सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले रुकुम पश्चिम जिल्ला...