काठमाडौं। नवराज लामाको पुस्तक ‘इन सर्च अफ कोग्निजेन्स’ सार्वजनिक भएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमबीच लामाको आफ्नै जीवनमा आधारित पुस्तक ‘इन सर्च अफ कोग्निजेन्स’ सार्वजनिक भएको हो । लामाले आमाको हातबाट पुस्तक विमोचन गराएका हुन्। उनको पुस्तकमा आफूले...