नवनियुक्त मन्त्री

बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाडौं। बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् । मुख्यमन्त्री शालिग्राम जम्मकट्टेलले आजै उनीहरूलाई नियुक्त गरेका थिए। प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त ६ मन्त्रीलाई शपथग्रहण गराएका हुन् । मुख्यमन्त्री जम्मकटेलले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद्...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved