नवकन्या पूजा. राष्ट्रपति

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नवकन्याको पूजा गरेकी छन्। बडादशैंको नवौं दिन उनले शीतल निवासमा नौ जना कन्याको पूजा गरेकी हुन्। वैदिक सनातन हिन्दू धर्मशास्त्र अनुसार विजयादशमीको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved