काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले नर्विच सिटीलाई फराकिलो गोल अन्तरले पराजित गरेको छ। घरेलु मैदानमा आइतबार राति भएको खेलमा नर्विचलाई आर्सनलले ५-० गोल अन्तरले पराजित गरेको हो। खेलको पहिलो छैटौं मिनेटमा नै बुकायो शाकाको गोलले अग्रता लिएको आर्सनलको...