काठमाडौं। नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीलाई सत्ता गठबन्धन छाडेर फर्किन आग्रह गरेका छन्। मंगलबार अनेरास्ववियु केन्द्रीय कमिटी शैक्षिक विभागले गरेको अन्तरक्रियामा एमाले सचिव भट्टराईले अहिलेको सत्तारुढ गठबन्धनलाई नर्ककुण्डको संज्ञा दिँदै त्यताबाट स्वर्ग नपुगिने...