काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वखेलाडी नरेश बुढाएरले नेपालविरुद्ध उत्रने टिमका नै कप्तानी गर्ने भएका छन्। क्यानडा टूरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज स्थानिय ओन्टारियो क्रिकेट टिमसँग एकदिवसीय अभ्यास खेल खेल्दैछ। उक्त खेलमा नरेशले ओन्टारियो क्रिकेट टिमको कप्तानी...