नरेन्द्र मोदीकी आमाको निधन

भारतीय प्रधानमन्त्री मोदीकी आमाको १ सय वर्षको उमेरमा निधन

नयाँ दिल्ली। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हिराबेनको १ सय वर्षको उमेरमा निधन भएको छ । बुधवार हीराबेनको स्वास्थ्य बिग्रिएपछि अहमदाबादको यूएन मेहता अस्पतालमा भर्ना गरिएको थियो। प्रधानमन्त्री मोदीले आफ्नी आमाको निधनमा ट्वीट गरेका छन्, “एक गौरवमय शताब्दी भगवानको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved