काठमाडौं। बुटवल उपमहानगरपालिका १ को वडाअध्यक्षमा नेपाली कांग्रेसका बागी उम्मेदवार नरेन्द्र बस्नेत विजयी भएका छन्। अघिल्लो स्थानीय निर्वाचनमा पराजित बस्नेतले यसपटक पनि वडाअध्यक्षमा दाबी गरेका थिए। तर नेपाली कांग्रेसले उनलाई टिकट नदिएपछि उनले बागी उम्मेदवारी दिएका थिए। कांग्रेसले माधव प्रधानलाई...