अनुसन्धानकर्ताहरुले मृत्यु भएको एक घण्टापछि सुँगुृरको मुटु र मस्तिष्कजस्ता महत्त्वपूर्ण अंगमा रक्तसञ्चार र कोशीय गतिविधिलाई पुनर्स्थापित गरेका छन् । यो अध्ययनले यस कुरालाई जोड दिन्छ कि, मृत्यु भनेको कुनै क्षण हैन, बरु प्रक्रिया हो । अतः कुनै क्षण कुनै...