काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ शैक्षिक सत्र शुरू नहुँदै विद्यार्थी भर्ना नगर्न विद्यालयहरूलाई सचेत गराएको छ । महानगरका निमित्त शिक्षा अधिकारी केशव ज्ञवालीले सोमबार महानगरभित्रका सबै विद्यालयलाई पत्राचार गर्दै शैक्षिक सत्र शुरू नभई नियमावली विपरीत विद्यार्थी भर्ना नगर्न/नगराउन सचेत...