नयाँ मन्त्रीहरू

शपथ लिँदै नयाँ मन्त्री

काठमाडौं।नवनियुक्त मन्त्रीहरुले आज पद तथा गोपनीयताको शपथ लिँदैछन्। प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो नियुक्त गरेका पाँच मन्त्रीहरुले आज शपथ लिन लागेका हुन्। सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)बाट सरकारमा सहभागी मन्त्रीहरू आइतबार हेरफेर भएका हुन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै मन्त्रीहरु फेरिएका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved