यो भाइरस सङ्क्रमित व्यक्तिको सम्पर्कबाट सर्छ । यो सङ्क्रमित व्यक्तिसँग हात मिलाउँदा वा भाइरसबाट सङ्क्रमित कुनै वस्तु छुँदा पनि सर्छ । यसको लक्षण सङ्क्रमण भएको ३ देखि ५ दिनमा देखिन थाल्छ ।
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved