काठमाडौं। नेपालका वाणिज्य बैंकहरूले आगामी असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । भदौ १ गते अर्थात् भोलिबाट लागू हुनेगरी बैंकहरूले आ-आफ्ना ब्याजदर सार्वजनिक गरेका हुन् । जसअनुसार, सातवटा वाणिज्य बैंकहरूले ब्याजदर बढाएका छन् भने चारवटा बैंकहरूले ब्याजदरलाई...