नयाँ तलबमान

संवैधानिक अंगका पदाधिकारीको नयाँ तलबमान जारी, हेर्नुस् सूची

काठमाडौं । सरकारले संवैधानिक अंगका पदाधिकारीहरूको नयाँ तलबमान तोकेको छ।  अर्थ मन्त्रालयले बिहिबार राजपत्रमा सूचना प्रकाशित गर्दे नयाँ तलबमान तोकेको हो । सर्वोच्च अदालतका प्रधानन्यायाधीश, न्यायाधीश, उच्च अदालतका मुख्य न्यायाधीश, न्यायाधीश, जिल्ला अदालतका न्यायाधीश, न्याय परिषद्का सदस्य तथा महान्यायाधिवक्ता,...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved