काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले २०२२ को नयाँ ग्रेड सम्झौता सार्वजनिक गरेको छ। केन्द्रीय सम्झौताको ग्रेड विभाजन महिला तथा पुरुष दुवैतर्फ गरेको हो। जसअनुसार बलर सोमपाल कामीलाई पनि क्यानले ‘ए’ ग्रेडमा राखेको छ। क्यानको भैरहवामा बसेको बोर्ड बैठकले...