पछिल्लो पटक प्रचण्डसँग भएको भेटमा ओलीले अब आफ्नो दल प्रतिपक्षमा बस्ने जनाउँ दिइसकेको स्रोतले जनाएको छ । उक्त स्रोतका अनुसार बुधबारको भेटमा ओलीले प्रचण्डलाई भनेका थिए, 'म त अब प्रतिपक्षमा बस्छु तर तपाईँ पनि लामो समय सत्तामा रहनु हुनेछैन ।'
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved