नयाँ किरण मावि

भोजाडको नयाँ किरण मावि मतदान स्थल सेनाको नियन्त्रणमा

चितवनको भरतपुर महानगरपालिका वडा नबर ११ भोजाडस्थित नयाँ किरण मावि मतदान स्थलमा तनाव भएपछि नेपाली सेनाको नियन्त्रणमा छ। चितवन क्षेत्र नम्बर २ का उपनिर्वाचन उम्मेदवार रवि लामिछानेका समर्थकहरूले नाराबाजी गर्दा त्यसको विरोध एमाले पक्षका व्यक्तिले गर्दा तनाव सिर्जना भएको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved