‘जाँदाजाँदै बन्दीपुर पुग्यो रुँदारुँदै कलिलो जिउ सुक्यो…।’ यो अन्तरा तपाईँले अवश्य सुन्नुभएको होला। पछिल्लो समय टिकटकदेखि फेसबुक र इन्स्टाग्रामको रिल्ससम्म खुबै चर्चित छ। डेढ महिनाअघि युट्युबमा राखिएको यो भिडिओलगतै भिडिओ शेयरिङ एप्स टिकटक र फेसबुक र इन्स्टाग्रामको रिल्समा राखियो।...