नन्दनी कुर्मी

रुपन्देहीमा सात वर्षीया बालिकाको हत्या, एक पक्राउ

भैरहवा । रुपन्देहीको मर्चवारी गाउँपालिका–१ इस्लामपुरमा एक बालिकाको हत्या भएको छ । स्थानीय सात वर्षीया नन्दनी कुर्मीको हत्या भएको हो । उनको शव मर्चवारी–१ इस्लामपुरमा आज फेला परेको हो । कुर्मी शुक्रबारदेखि हराइरहेकी थिइन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved