महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा बिरामीको चाप घटेको छ। पाँच–पाँच मिनेटमा आकस्मिक कक्ष अगाडि आएर रोकिने एम्बुलेन्सको सेवा पनि त्यस्तो छैन। अस्पतालको इमजेन्सीमा लाग्ने विगतको भीड अहिले छैन। त्रिवि शिक्षण अस्पतालजस्तै राजधानीका अरु ठूला सरकारी अस्पतालहरू वीर अस्पताल, पाटन अस्पताल,...